Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सरकारलाई युवाहरुकाे प्रश्न : देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ। मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको हाे। युवाहरुको एक समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले…