Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


आत्मदाहबाट निधन भएका प्रेमप्रसादलाई तत्काल सहीद घोषणा गर्न माग

काठमाडौं । आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यलाई तत्काल सहीद घोषणा गर्न माग गरिएको छ । आचार्य बन्दु समाज नेपालले मंगलबार संघीय संसद भवन अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहबाट बुधबार निधन भएका प्रेमप्रसादलाई तत्काल सहीद घोषणा गर्न माग गरेको हो । समाजका महासचिव बाबुराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राज्यले नैतिक रुपमा उनको परिवारमा आएको सबै…