Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


आत्मदाह गरेका आचार्यले फेसबुक स्टाटसमा नाम खुलाएकाहरुविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । आत्मदाह गर्नुअघि प्रेमप्रसाद आचार्यले लेखेको फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध प्रहरीमा उजुरी परेकाे छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रहरी परिसर काठमाडौंमा फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध उजुरी दिनु भएकाे हाे । मृतक आर्चायले विभिन्न व्यवसायीका कारण आफू आत्मदाह गर्न बाध्य भएको भन्दै लामो स्टाट्स लेखेका थिए । आचार्यले मंगलबार काठमाडाैंकाे…