काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक दैनिक ६ घन्टा बन्द गर्न थालिएको छ । म्याग्दीको रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि सडक बन्द गर्न लागिएको म्याग्दी जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वैशाख ४ गतेदेखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत…