Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


प्रहरी दमनविरुद्ध आज ’मानव–अधिकार मार्च’

काठमाडौं । मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत नागरिक आन्दोलनले बुधबार ’मानव–अधिकार मार्च’ गर्ने भएको छ । बृहत नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गर्ने तयारी गरेको हो । मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमनप्रति नागरिक आन्दोलनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटना मानव अधिकारको हनन्…