Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


समृद्ध नेपालको आकांक्षा पूरा गर्नु शहिदप्रति सच्चा श्रद्धाञ्जली: सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने ४ जना शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । उहाँले साेमबार शहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएकाे हाे। नेपाली जनताको अधिकार प्राप्तिको…