ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाँउपालिकाबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको बोलेरो जीप आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका हुन् । ना १ ज ८४८३ नम्बरको बोलेरो जीप चिशंखुगढी-३ को दियालेस्थित राहुटारमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा स्थानीय ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय…