Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रेसमाथि अंकुश लगाउनु हुँदैनः अध्यक्ष मगर

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले प्रेस जगतले निष्पक्ष ,स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण सरकारले…