Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


आजबाट विक्रम सम्वत २०८० साल सुरू, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं । आजबाट विक्रम सम्वत २०८० सालको पहिलो दिन सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन वैशाख १ गतेलाई नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ । विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज (शुक्रबार)बाट सुरु भएको हो ।नयाँ वर्ष…