Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गर्नुभएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपाली जनताको…