Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक मंगलबार राति कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार दुर्घटना भएको हाे । साेही दुर्घटनामा परी ४ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । ३ जनाको घटनास्थलमा…