Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


कमलाखोचका दनुवारको विगत र वर्तमान

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका र कमलामाई नगरपालिका स्थित कमलानदीको आसपास कमलाखोचमा बस्ने दनुवार जाती आदीवासी हुन् । कमलाखोचका विभिन्नगाउँ वस्तीहरुमा छरिएर रहेका यी दनुवार जातीको आफ्नै संस्कृति रितिरिवाज र परम्परा रहिआएको छ। यस क्षेत्रमा बसोबास गर्ने अधिकारी दनुवारजातीका आफ्नै छुट्टै मौलिक सांस्कृतिक पहिचान छ । दनुवारजातिको आफ्नै भाषा रहेको छ । दनुवारी भाषा…