४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा श्रीमान पक्राउ

स्याङ्जा । स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । यहि भदाै १४ गते श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जानकारी पाएपछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका हुन् । घाइते भएकी मञ्जु दमैको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा भदाै १५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।…