Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


व्यस्त असनमा इतिहास सुरक्षित गर्न उदाय् समुदायको आफ्नै संग्रहालय (भिडियो)

नरेन्द्र मानन्धरकाठमाडौं । नेवारलाई राष्ट्रियता बोकेको समुदायका रूपमा गौरव गरिन्छ । विभिन्न रक्त र जातको संयुक्त मिश्रण यो भाषिक समुदायमध्ये उदाय् समुदाय पनि एक हो । पेशा र व्यवसायको आधारमा यो समुदायको पनि नौ वटा थर रहेको छ । युवापुस्ता परम्परागत बिँडो थाम्ने चलन कम हँुदै गइरहेको स्थितिमा भावी पुस्तालाई आफनो पितापुर्खाको गौरव जानकारी दिन…