काठमाडौं । नौं ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले पनि महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । त्यसैले यी कार्यहरु गर्दा शुभफल प्राप्त हुन्छ । – भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्। – केरा दान गर्नुहोस् । – सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध…