काठमाडौं । विश्वभर इस्लाम धर्मावलम्बीहरुलाई मुस्लिम भन्ने चलन छ । तर मुस्लिम धर्म सिया र सुन्नि गरी दुई भागमा विभाजित छन् । शुन्निहरु आफूलाई प्रगतिशिल मुस्लिम भन्न रुचाउँछन् । विश्वमा शुन्नि मुस्लिमको जनसंख्या करिब दुई अर्ब रहेको अनुमान छ । सियाहरु भने अलिक रुढीवादी मानिए पनि सुन्निजस्तै मोहम्मदलाई विश्वास गर्दछन् । विश्वमा उनीहरुको जनसंख्या करिब…