काठमाडौं, मंसिर ३ । आज दिन गुरु नानक जयन्ती । विश्वभरि छरिएर रहेका शिख धर्मावलम्बिहरुले गुरुद्वारा गएर पूजा आराधाना गरेर मनाइरहेका छन् । आजको दिन शिख धर्मावलम्विहरुले गुरु नानकको जन्मदिन पनि हो । शिख धर्मावलम्बिहरुले गुरुद्वारा मठहरुमा गएर पूजा आराधाना गरेर मनाइरहेका छन् । शीख समुदायले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व भनेर पनि…