टेकराज अवस्थीडडेल्धुरा । डडेल्धुरा जिल्लाको प्रसिद्ध शक्तिपीठ शल्लेश्वर महादेव मन्दिर, प्राकृतिक प्रकोपको जोखिममा परेको छ । जिल्लाको अमरगढी नगरपालिकाका ६ वटा वडा, नवदुर्गा गाउँपालिकाको १ र अजयमेरु गाउँपालिकाको १ वडा गरी प्रत्यक्ष रूपमा करिब ५० गाउँको आस्थाको केन्द्र शल्लेश्वर महादेव मन्दिर तथा आर्यघाट क्षेत्र बाढी र डुबानको जोखिममा परेको हो । धार्मिक क्षेत्रमा तटबन्ध, पुल…