काठमाडौं । हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको अवस्था लगभग सामान्य बन्न थालेको छ । कोरोना संक्रमणका कारण लामो समय बन्द रहेपछि खुलेको पशुपतिनाथमा दर्शनार्थीहरूको घुइँचो बढ्न थालेको छ । यद्यपि स्वास्थ्य मापदण्डमा भने अहिले पनि कडाइको अवस्था छ । पछिल्लो समय पशुपतिनाथको दर्शनका लागि भारतबाट आउने भक्तजनको संख्या समेत बढिरहेको छ । कोरोनाको लडकडाउन खुलेपछि पनि लामो…