Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


रसुवा बाढी: सुदूरपश्चिमका १४५ जना सम्पर्कविहीन

प्रकाश भट्ट-संवाददाता कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका १ सय ८६ जनाको नाम सम्पर्कविहीनको सूचीमा परेको छ। प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदूरपश्चिम जसमध्ये ४१ जना परिवार तथा आफन्तको सम्पर्कमा आएकाे जनाएकाे हाे । सम्पर्कमा आएका ४१ जनामध्ये कैलालीका २५, कञ्चनपुरका १० र डडेलधुराका ६ जना रहेका छन्। उनीहरूमध्ये ६…