Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


कृषि क्षेत्रको सुधारका लागि कर्णालीमा साढे दश करोड लगानी

काठमाडौ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा एकै पटक साढे दस करोड लगानी गरेको छ । चालु आर्थिक वर्षमा कृषिका विभिन्न कार्यक्रमका लागि साढे दस करोडभन्दा बढी रकम लगानी गरेको हो । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार कृषि उत्पादन बढाउने उद्देश्यले प्रदेश सरकारले दश करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।…