Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कोरोनापछि श्रीकोटको स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य सेवा सुरु

बैतडी । स्वास्थ्य सेवाबाट बन्चित बैतडीका श्रीकोटबासीले लामो समयपछि नियमित स्वास्थ्य सेवा पाउन थालेका छन् । श्रीकोटस्थित स्वास्थ्य चौकीमै नियमित स्वास्थ्य सेवा सुरु भएपछि उपचारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ । कोरोनाका बिरामी नभएपछि स्वास्थ्य चौकीमा ओपिडी सेवा सुरु गरिएको डा कुमार कार्कीले बताउनुभयो । गाउँमै स्वास्थ्य सेवा पाउन थालेपछि सेवाग्राहीको संख्या पनि…