काठमाडौं । लुम्बिनी प्रदेशसभाका चार विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक र अराजनीतिक र तानाशाहीको पराकाष्ठा भएको भन्दै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् । आज बुटबलमा पत्रकार सम्मेलन गरि माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले एमाले अल्पमतमा परेका बेला सोही दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराउनु…