Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


६० वर्ष पछि निजामती कर्मचारीको अनिवार्य अवकाश

काठमाडौ । प्रदेश २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था गरीएको हो । यस ऐनअन्तर्गत प्रदेश २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख…