Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


प्रदेश १ मा गरियो प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, बैशाख ५ । प्रदेश १ को प्रदेश सभा अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको सातौं अधिवेशन अन्त्य गर्नुभएको हो । माघ ७ गतेदेखि बसेको प्रदेश सभाको हिउँदे अधिवेशन सरकारले अन्त्य गरिदिएको हो । यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास…