Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


राष्ट्रिय परिचय पत्रका लागि ६३ हजारले विवरण भरे, नागरिकता भने डेढ लाखसँग

डडेल्धुरा । डडेल्धुरामा राष्ट्रिय परिचय पत्र बनाउन ६३ हजारभन्दा बढीले विवरण भरेका छन् । जिल्लाका सात वटै स्थानीय तहमा सञ्चालन गरिएको शिविरमा ६३ हजार ४ सय ६ जनाले विवरण भरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । गत पुष २ गतेदेखि जिल्लाका स्थानीय तहका विभिन्न वडाहरूमा शिविर सञ्चालन भएको…