Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सहिदभूमिमा पहिरोको जोखिम, सुरक्षित स्थानमा सार्न माग

धनकुटा, मंसिर १६ । धनकुटाको सहिदभूमि गाउँपालिका गैरीगाउँका स्थानीयले आफूहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन् । पहिरोको उच्च जोखिम रहेको भन्दै यहाँका ४० घर–परिवारले सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका हुन् । पहिरोका कारण बस्ती बसेको जमिन चिरा–चिरा भएको र कतिखेर पहिरो जान्छ र गाउँ नै बगाएर लाने हो भन्ने चिन्ताले रातभरि जाग्राम बस्नुपरेको स्थानीय…