Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


संघीय सरकारको बजेटप्रति गाउँपालिका महासंघको असन्तुष्टि

काठमाडौं, जेठ २१ । गाउँपालिका महासंघले संघीय सरकारको बजेटप्रति असन्तुष्टि जनाएको छ । महासंघको भर्चुअल मिटिङले सरकारको बजेट संघीयताको मर्म विपरित रहेको ठहर गर्दै असन्तुष्टि जनाएको हो । देशभरका २५० भन्दा गाउँपालिकाका जनप्रतिनिधिहरु सम्मिलित वैठकपछि जारी प्रेस विज्ञप्तिमा ‘समानिकरण अनुदान बढाउदै लैजानु पर्नेमा सो अनुदान घटाउँदै लगेको र सशर्त अनुदानको आकार बढाएर संघीयताको मर्म विपरितको…