Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


दाङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दाङ । जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ कटुवाखोलानजिक ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री घोराही उपमहानगरपालिका– ३ का ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै घोराही उपमहानगरपालिका– ७ जबरपुरमा रोकिएको ना ४६ ख ८७३७ नम्बरको ट्रकमा रा ४ प ४९१४…