काठमाडौं । प्रदेश १ सरकारले यही जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते सोमवार दिउँसो २ बजे बजेट अधिवेशन डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । यो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश…