Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


कर्णालीका ग्रामीण क्षेत्रमा कोरोनाको थप जोखिम

सुर्खेत, जेठ १६ । कर्णाली प्रदेशमा कोरोना संक्रमणको दरमा कमी आए पनि जोखिम भने अझै कायमै रहेको छ । पछिल्लो समय परीक्षण गरिएको नतिजामा ४० प्रतिशतमा संक्रमण देखिने गरेको छ । कोरोनाको दोस्रो लहर शुरु हँुदा कर्णालीमा परीक्षण गरिएकोमध्ये ९८ प्रतिशतसम्ममा संक्रमण पोजेटिभ हुने गरेको थियो । निषेधाज्ञा र स्वास्थ्य मापदण्ड अपनाएकै कारणले संक्रमण घटेको…