Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने

गैंडाकोट । नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक…