Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग स्पष्टीकरण माग्यो

काठमाडौं, जेठ १३ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई…