Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


राज्यमन्त्री वलीलाई बचाउँदै मुख्यमन्त्रीलाई बुझाइयो छानविन प्रतिवेदन

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुर उपमहानगरपालिका–५ का वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानविन गर्न बनेको समितिले वलीको बचाउसहितको प्रतिवेदन मुख्यमन्त्रीलाई पेश गरेको छ । समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले राज्यमन्त्री वलीलाई बचाउ गरेको…