Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


ओखलढुंगामा हराउन लागेकाे स्याब्रु नाचकाे संरक्षण गरिदै

ओखलढुंगा । स्याब्रु नाच बौद्धमार्गी शेर्पा समुदायको प्रचलित मौलिक नाच हो । ओखलढुंगामा चाडपर्व र मेला लगायतका अवसरमा सामूहिक रुपमा नाचिने स्याब्रु नाच हराउँदै जान थालेपछि संरक्षण गर्न थालिएको हाे । शेर्पा समुदायले आयोजना गर्ने हरेक शुभकार्यमा स्याब्रु नाच अनिवार्य मानिन्छ । स्याब्रु नाचले कार्यक्रमको शोभा समेत बढाउने गरेको छ । टुङ्नाको धुनसँगै यसरी नै…