काठमाडौं । गत वर्ष जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गरेका सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट असन्तुष्ट भएका छन् । मलको अभावका कारण उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्न थालेकाे हाे । समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादन समेत घट्न समेत घट्दा थप चिन्तामा परेका छन् । उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि…