सिन्धुली । सिन्धुलीका पहाडी क्षेत्रमा दशैंका लागि चिउरा बनाउने धान पाकेर झुल्न थालेपछि किसान खुशी भएका छन् । ताजा धानबाट उत्पादन गरिएकाे चिउरा राम्रो र स्वादिष्ट हुने किसानहरुले बताएका हुन् । सिन्धुलीमा यसपाली धान रोप्ने समयमा पर्याप्त मौसमी वर्षा भएका कारण विगतका वर्षको तुलनामा धानको उत्पादनमा राम्रो भएको जनाइएकाे छ । सिन्धुलीकाे खेती योग्य जमिनको…