पाँचथर । प्रदेश-१ का प्रमुख परशुराम खापुङले बहुप्रतिक्षित राँके रबि–भेडेटार सडक निर्माणमा ढिला भएको बताउनुभएकाे छ । पाँचथरको फिदिममा फिदिम नगरपालिकाले बुधबार गरेको छलफल अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उक्त सडकाे विषयमा संघीय सरकार समक्ष पहल गर्ने समेत उहाँले बताउनुभएको छ । अहिले निरन्तरको वर्षादको कारण सडक बिग्रिएर आवातजावत नै बन्द हुने…