Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य अलपत्र

सिन्धुली । सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक अलपत्र परेको छ। साेही सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाएर निर्माण सुरु भएपनि पहिलो खण्ड अन्तर्गत जिर्घासम्मको १४ दशमलव ५ सय ६० किलोमिटर सडकको निर्माण कार्यले गति लिन सकेको छैन् । समयमै सडक निर्माण नहुँदा…