सिन्धुली । दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र सिन्धुलीको गोलन्जोर गाँउपालिकाबीच शैक्षिक सहयोगका लागि सम्झौता भएको छ । दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र गोलञ्जोर गाँउपालिकाको शैक्षिक तथा प्राविधिक गतिविधि आदनप्रदान गर्ने उद्देश्यले याे सम्झौता भएको हो । छिन्जु विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक एवं कोरियन पाठ्यक्रम विकास विज्ञ सदस्य प्रोफेसर युपिक क्यु र गोलन्जोर गाउँपालिकाको…