सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले जैविक प्रविधिबाट भू-संरक्षणकाे काम सुरु गरेको छ । केही दिन यता लगातार वर्षा भइरहेको समयमा भिराला पाखाहरु र पहिरो जान सक्ने भू-भागको संरक्षणका लागि यस्ताे काम गरेकाे तीनपाटन गाउँपालिकाले जनाएकाे छ । तीनपाटन गाउँकार्यपालिका कार्यालयको पहलमा निर्माणाधिन कार्यालय भवन आसपासका क्षेत्र लाम्पान्टार र चकमकेका विभिन्न स्थानमा बाबियो, बाँस, खर र…