Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट ५ जना कर्मचारी पक्राउ

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउन लागेको भन्दै आन्दोलन गर्ने ५ कर्मचारी पक्राउ परेका छन् । आइतबार दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीले प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ…