Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


ओखलढुंगाको चिशंखुगढीमा १५ शैयाको प्राथमिक अस्पताल बन्याे

ओखलढुंगा । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल निर्माण गर्ने घोषणा गरेकाे थियाे । साेही घोषणा अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा अस्पताल भवन तयार भएको छ । २० महिनाभित्र सक्ने गरी २०७८ वैशाखमा ठेक्का लागेको भवन ठेकेदार कम्पनीले समयसीमा अगावै सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको हाे । ६ करोड २१ लाख ६६ हजार लागतमा…