अर्घाखाँची । अर्घाखाँचीमा नेपालीहरुकाे दोस्रो महानपर्व तिहारमा राति ९ बजेसम्म मात्र देउसी-भैलाे खेल्न पाइने भएको छ । राति ९ बजेपछि भने देउसी-भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको हाे । तिहारमा आफ्नो संस्कार अनुसार मितव्यी रुपमा मनाउन पटका, भुइँचम्पा पटका, आतिसवाजी र विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने भएको छ । त्यस्तै, जुवातास,…