झापा । भारत, भुटान, बंगलादेश तथा म्यानमारसँग नेपाललाई जोड्ने पूर्वी नेपालको मेची पुलमा सधै मानिसको भीड-भाड हुन्छ । रोजगारीका लागि भारतको विभिन्न स्थानमा जाने नेपाली तथा नेपालमा आउने तेस्रो मुलुकका मानिसका कारण भीड हुने यो पुलमा सिटी रिक्सा र पोके व्यापारीका कारण जाम समेत हुने गरेको छ । क्षमता भन्दा बढी रिक्सा चलाउन अनुमति दिनु…