Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


सिन्धुलीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

सिन्धुली । सिन्धुलीमा तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ । चाडपर्वमा अवाञ्छित र आपराधिक गतिविधि बढ्ने भएकाले सुरक्षा योजना कडा पारिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमशे न्यौपानेले बताउनुभयो । उहाँले रातको समयमा हिडडुल गर्न, देउसीभैलो खेल्न, पटाका पडकाउन निषेध गरी सुरक्षा योजना लागु गरिएको उहाँको भनाई छ । तिहारमा…