Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

हुम्ला ।हुम्लाको चंखेली गाउँपालिका–५, पिप्लाङ गाउँकी एक सुत्केरी महिलाको अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ। पिप्लाङ निवासी ३८ वर्षीय सुरेन्द्रबहादुर शाहीकी श्रीमती ३४ वर्षीया वासना शाहीलाई चैत ६ गते बिहानदेखि सुत्केरी व्यथा लागेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई सोही दिन साँझ जिल्ला अस्पताल हुम्ला पुर्‍याइएको थियो। जिल्ला अस्पतालमा गरिएको परीक्षणपछि त्यहाँ सुत्केरी गराउन…