Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालकाे दावी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएकाे छ। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको शुक्रबार निरीक्षण तथा अनुगमनका क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाउने उहाँकाे दावी छ । मन्त्री अर्यालले निर्धक्कसाथ शान्तिपूर्वक…