Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


धनकुटामा बन्दाकोभी बारीमै कुहिन थाल्यो

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ । कहिले रोग–किरा, कहिले असिना पानीले समस्यामा परेका कृषक अहिले बन्दाको मूल्य नपाएर समस्यामा परेका छन् । गत वर्ष ३० रुपैयाँसम्म बिक्री भएको बन्दा यसवर्ष ३ रुपैयाँमा पनि बिक्री नहुँदा यहाँका कृषक चिन्तित बनेका छन् । राम्रो मूल्य हुँदा बारीबाटै व्यापारीले लैजाने…