Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


लुम्बिनीमा मन्त्रीपरिषद् पूर्णताको तयारी

काठमाडौं । मन्त्रालयको संख्या बढाएर भएपनि लुम्बिनी प्रदेश सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । साउन महिनाभित्र नेपाली कांग्रेसका तीन र नेकपा माओवादी केन्द्रका दुई गरी पाँच जना मन्त्री थप्ने तयारी भइरहेकाे छ । यो भागबन्डा अनुसार लुम्बिनीमा मन्त्रीको संख्या १२ पुग्नेछ । अहिले लुम्बिनी प्रदेशमा सात जना मन्त्री रहेका छन् । १२ सदस्यीय…